काठमाण्डौ,७ फागुन । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ न्यूनतम् पारिश्रमिक तथा सेवाशुल्कको माग राख्दै माग पुरा नभए सम्म आन्दोलनमा होमिने भएको छ । सँघको केन्द्रिय समितिको चौथौ पूर्ण
काठमाडौं, ५ फागुन । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि जितेकी छिन् । नेप्लीज फेसन होमले प्रज्ञा भवनमा आयोजना गरेको समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई
दोहा, ५ फागुन । अन्नपुर्ण पोष्ट दैनिकका प्रधान संम्पादक तथा लेखक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’को कतारमा विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको
काठमाण्डौ, ४ फागुन । देश र देशवासीको आमुल परिबर्तन, राजतन्त्रको अन्त्य, लोकतान्त्रीक गणतन्त्रको स्थापनाका लागि भन्दै छातिमा तोतो गोली थापेको योद्धाहरुले कतारमा ३० औ जनयुद्ध दिवस मनाएका छन । २०६३ सालमा
काठमाडौ,४ फागुन । कामना न्यूज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव नेपालका संस्थापक समााजसेवी भारतलाल श्रेष्ठको संझनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रक्तदान जीवनदान’ को मूल नारासहित भीमसेनस्थानस्थित
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोरङको
काठमाण्डौ, १९ माघ । चिनियाँ नयाँ बर्षको अबसरमा आज काठमाण्डौमा साँसकृतिक आदान प्रदान कार्यक्रम सँम्पन्न भएको छ । चिन तिब्बत बुक स्टोर काठमाण्डौले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल चिन तथा नेपाल
काठमाण्डौ, १५ माघ । चार दिन सम्म चल्ने शँकरापुर सक्व महोत्सब २०८१ को भोली भब्य उद्घाटन हुने भएको छ । बिहान १० बजे बिबिधता झल्कने बाजागाजा सहित साँस्कृतीक झाँकीले नगर परिक्रमा
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये ४ जना नेपाली रहेका छन् । मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु
काठमाडौँ, १० माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाण्डौमा आगामी मे ३ देखी ५ गते सम्म हुने भएको छ । एकता महाधिबेसनका लागी पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक