भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये ४ जना नेपाली रहेका छन् ।
मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।बुधबार कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।