बैतडीमा साेमबार साँझ भएकाे जीप दुर्घटनामा नवविवाहित दम्पतिसहित पाँच जनाको मृत्यु भएको छ । से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा
काठमाडाैं ।नेपालमा पनि दुइजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलनकाे आयोजना गरेर त्यस बारेमा जानकारी दिएकाे हाे । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका
विराटनगर,२० मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको
बैतडी,२० मंसिर । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको
जुम्ला,२० मंसिर । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज चितवनमा उद्घाटन गर्दै उनले
काठमाडाैं । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ ।यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको
कठमाण्डौ, १८ मँसिर । नेपाल रेडियोलोजिस्ट एसोसिएसनको प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री विरोध खतिवडा लाई भेटी रेडियोलोजिस्टका समस्याका वारेमा जानकारी गराएको छ । अध्यक्ष प्रा डा हेन्सन खड्काको नेतृत्त्वमा गएको एसोसियसनको टोलिले देशमा
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलन सफल पार्न व्यवस्थापन, प्रचारप्रसार, स्वयम्सेवक
फ्रान्समा ओमिक्रोन संक्रमितको संख्या ८ पुगेको छ । फ्रान्सको जनस्वास्थ्य एजेन्सीले यो जानकारी दिएको हो । यहाँ ओमिक्रोनको पहिलो केस मंगलबार राज्य विभागमा फेला परेको थियो । ५० वर्षीय संक्रमित नाइजेरियाबाट