सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले ठक्कर दिएकाे हाे । काठमाडाैं,९ भदाै ।काठमाडौँको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने
चितवन,९ भदाै ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ । लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले
झापा,९भदाै । आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय
चितवन,९ भदाै ।जिल्ला प्रशासन कार्यालय चितवनले आज सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेकाे छ। जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्ताे निर्णय गरेकाे हाे।
चितवन,८ भदाै ।चितवन जिल्ला प्रहरी कार्यालयले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ
काठमाडाै,८ भदाै ।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनुभएका उहाँमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह
चितवन,८ भदाै ।चितवनमा पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । प्रर्दशनमा उत्रेका लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका
काठमाडाैं,४ भदाै ।नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३
काठमाडाैं,४ भदाै ।नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा
काठमाडाैं ,३० साउन ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि लामिछाने पक्राउ परेका छन्। न्यूज २४ मा सीधा कुरा जनतासँग सञ्चालन गर्ने रविसहित अर्का आरोपित युवराज कँडेललाई महानगरीय प्रहरी अपराध महाशाखाबाट