हेटाैंडा,३० साउन । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत
काठमाडाैं,३० साउन ।वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो
धनगढी, २४ साउन । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोट बनाउने मेसिन सहित ४ जनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ
धादिङ,२४ साउन । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा  मृत्यु भएका तीन जनाकाे सनाखत भएकाे छ भने १६ जनाकाे उद्धार गरिएको छ। दुर्घटना भएको बसमा ४५ जना यात्रु
काठमाडाैं । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामनासहित घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन् । यस दिन नेवार समुदायले
पर्वत । पर्वतको कुस्मा नगरपालिका–१४ वडा कार्यालयले ८० वर्षको आसपास उमेर पुगेका वृद्धलाई सम्मान गर्दै लौरी र कम्बल उपहार दिएको छ । वडा कार्यालयले विसं १९९५ देखि १९९९ सम्म जन्मेका वडाका
काठमाडाैं ।बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निजी बनाउने कार्यमा संलग्नमध्ये मालपोत कार्यालयका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनले आइतबार बालाजुको माछापोखरीस्थित हिमालयन सिटी सेन्टरको सातौं तलबाट हामफालेर आत्महत्या गरेका
गुल्मी,७ साउन । गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा
ओखलढुङ्गा ।बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ
काठमाडाैं ।बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष