धनगढी। सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको हालै धनगढीमा भएको चौथो साधारण सभाले दीर्घराज जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । सहकारीको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

