काठमाडाैं ।कोभिड–१९ रोग विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम आइतबारबाट शुरू भएको छ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई चरणबद्ध खोप लगाउने योजनाअनुसार ६५ बर्ष उमेर समूहमाथिका नागरिकलाई खोप दिन थालिएको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

