काठमाडाैं,२४ भदाै ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाएको हो। नयाँ मूल्य अाजै मध्यान्ह १२ बजेबाट लागू भएको छ।
काठमाडाैं,२४ भदाै ।नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली कांग्रेसकाठमाडौँ
काठमाडाैं,२४ भदाै ।पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ । अस्पतालमा सो
काठमाडौं, २३ भदाै । चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्ममा पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ। सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन्। यो
काठमाडौं, २३ भदौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी मोटरसाइकल दुर्घटना परेर घाइते भएकी छन् । आइतबार मोटरसाइकल दुर्घटना परेर घाइते यमीलाई ललितपुरको बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ
काठमाडाैं,२३ भदाै ।नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई डेंगू लागेको छ। उनलाई अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ। तिलगंगा आँखा केन्द्रका निर्देशक डा रुइतको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्ट आउँन बाँकी रहेको
काठमाडाैं,२२ भदाै ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिका अनुसार यस बर्ष असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा टीकाको साइत रहेको छ। समितिका
काठमाडाैं,२२ भदाै । काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना पक्राउ परेका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो
काठमाडाै,२० भदाै । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन
काठमाडाैं ,२० भदाै । सुनको मूल्य आज प्रतितोलामा १४ सय रुपैयाँले घटेको छ । चाँदीमा पनि आज ४० रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो दुई महिनादेखि