काठमाडौँ, १ जेठ । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

