काठमाडाैं,२ भदाै । एकताकाे प्रक्रियामा रहेकाे नेकपा एमाले अन्तत विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । साे पार्टीले चुनाव चिह्न
काठमाडाैं,१ भदाै । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैं तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताउनुभएको छ ।
काठमाण्डौ, १ भदौ । गैर आवासिय नेपाली संघको अधिबेशन आगामि अक्टोबरमा काठमाण्डौमा हुँदै छ । अधिबेशनका लागी चुनाबी सरगर्मि भने अहिलेनै शुरु भैसक्यो । उम्मेदवारी घोषण गरेर चुनाबीमाहोल तताउने काम भने
काठमाडाैं,१ भदाै ।  सरकारले राजनीतिक दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को संशोधनका लागि राष्ट्रपति कार्यालय पठाएको छ । राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय
काठमाण्डौ,१ भदौ । सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिबर्त गरेको छ । हिजोको मन्त्री परिषदको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका हरिशँकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्टपति समक्ष सिफारिस गरेको
काठमाडौं,१ भदाै । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा एकताकाे कुराे भन्दा अब विभाजनको चुराे बलियाे हुँदै गएकाे छ । एमालेको आन्तरिक किचलोले राष्ट्रिय राजनीतिलाई नै प्रभावित पारेपछि त्यसलाई एकता होइन विभाजन
काठमाडाैं,३२ साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा
काठमाडाैं,३२ साउन । सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको
काठमाडाैं,३२ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।सोमबार बसेकाे  मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धार गर्ने निर्णय
काठमाण्डौ, ३२ साउन । सामाजिक सुरक्षा ऐन २०७४ पुर्ण कार्यान्वयनमा ल्याउन आलटाल गरेको भन्दै बिभिन्न १० श्रमिक सँगठनको साझा सँस्था सँयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले चरणबद्य दबाब आन्दोलन शुरु