काठमाडौँ, ९ वैशाख ।शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संविधानविपरीत धर्मका नाममा राजनीति गर्नेलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आइतबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

