कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा जापानले जर्मनीलाई पराजित गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा जापान जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । खेलमा
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

