एयर होस्टेस – तालीम

arjun Photo Gallery , ८ वर्ष अगाडि

नेपाल एयर होस्टेस एकाडमी काठमाडौंमा तालीम लिइरहेका युवतीहरुलाई प्रत्यक्ष शिप विकासको लागि पोखरा विमानस्थलको अवलोकन तथा विमानसम्बन्धी जानकारी लिएर फर्कदै विद्यार्थीहरु । तस्बिर :रासस