काठमाडौँ ४ असोज । तेस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा सोमबार भएको चुनाबको मतगणना कार्य जारी छ । २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३५ स्थानीय तहमध्य अधिकांश स्थानको मतगणना चलिरहेको छ ।
कतिपय स्थानमा भने बिबादका कारण मतगणना रोकिएको छ । यो समाचार तयार पार्दासम्म समग्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने मधेश बिरोधीको आरेप खेपिरहेको नेकपा एमाले दोस्रो स्थानका देखिएको छ ।
त्यस्तै उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा छ भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र चौथो स्थानमा रहँदा मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी राजपा पाचौँ स्थानमा छ ।
दल अग्रता
नेपाली कांग्रेस २८
नेकपा एमाले २०
समाजवादी फोरम १९
माओवादी केन्द्र १७
राजपा/अन्य १४/२
सर्लाहीको लालबन्दी नगरपालिका अपडेट
मेयर/उपमेयर
एमाले-१२५४/११२०
माओवादी-७२२/७४७
कांग्रेस-६१५/६३०
बरहथवा नगरपालिका
मेयर
संघीय फोरम जयप्रकाश गुप्ता-६९८
राजपा रामबाबु यादव-४९८
माओवादी देवानन्द महतो-३२३
बलरा नगरपालिका
मेयर
राजपा अभयकुमार सिंह-७८४
कांग्रेस कमलेशकुमार सिन्हा-६९७
माओवादी रामबाबु दास-३६९
बाराको जितपुर सिमरा उपमहानगरपालिका
मेयर/उपमेयर
नेकपा एमाले – २,५२९/२,४३३
माओवादी केन्द्र २१६५/१९९४
नेपाली काग्रेस १८३१/२१४१
सप्तरीको कञ्चनरूप नगरपालि
मेयर/उपमेयर
कांग्रेस- ५७४/५८८
एमाले-४६५/ ४२२
संघीय फोरम -४४८/४८१
राजपा-४०७/३५३
फोरम लोकतान्त्रिक-१७२/१५५
माअोवादी-१२६/१२८
जिराभबानी गाउँपालिकाअपडेट
काग्रेस – ३८०
राजपा – १८२
फोरम लोकतान्त्रिक – १३०