कांग्रेस नेता प्रदीप पौडेलद्धारा पुन: मतदानको माग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौं,२४ मंसिर । ५ मतको अन्तरले पराजित भएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेले पुन मतदानको माग गरेका छन ।तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ का उम्मेदवार पौडेलले ४२ मत फर्जी भेटिएको भन्दै हालसम्मको चुनाव बदर गरी पुनः मतदान माग गरेका हुन ।पछिल्लो मतपेटिकामा २ हजार ३२८ मत भनिएकोमा गणना गर्दा २ हजार ३७० मत भेटिए पछि पौडेलले फर्जी मत खसालेको पुष्टि भएको जनाउदै पुनः मतदानको माग गर्दै निर्वाचन कार्यालयमा लिखित निवेदन दिएका छन्।कोइरालाले १६ हजार ६४६ मत पाउँदा पौडलले १६ हजार ६४१ पाएका थिए ।

Image may contain: text