भक्तपुरको डोलेश्वर देखि म्याग्दीको गलेश्वर सम्म भक्तजनकाे भिड (फाेटाे फिचर)

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

महाशिवरात्रिका अवसरमा मंगलबार सिमसिमे पानी परेकोले भक्तपुरको डोलेश्वर मन्दिरमा आगो ताप्दै भक्तजन ।

महाशिवरात्रीको अवसरमा म्याग्दीको बेनपा–९ मा रहेको गलेश्वर मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन ।

 

हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा पोखराको फेवातालस्थित केदारेश्वर महादेव मन्दिरमा मंगलबार भक्तजनको भीड ।

कैलालीको उत्तरवेहडी–४स्थित रामेश्वरधाममा मंगलबार शिवरात्रिका अवसरमा लागेको दर्शनार्थीको घुइँचो । तस्वीर  :रासस