अहिले उपसभामुखको निर्वाचन हुँदै, एमालेकी तुम्बाहाम्फे र काँग्रेसकी भुषाल प्रतिस्पर्धामा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ,२ चैत । अाज प्रतिनिधीसभाकाे  उपसभामुखका लागि निर्वाचन हुँदैछ ।   नेपाली काँग्रेस र नेकपा एमालेका उमेदवार चुनावी मैदानमा रहेका छन । नेपाली कांग्रेसको तर्फबाट सांसद पुष्पा भुसाल र एमालेबाट शिवमाया तुम्बाहाम्फे बीच प्रतिस्पर्धा हुने भएकाे छ  ।संघीय ससद नयाँ बानेश्वरमा दिउँसो १ बजे निर्वाचन हुँदैछ।प्रतिनिधि सभामा एमालेको १२१ र माओवादीको ५३ सांसद छन्। प्रतिनिधी सभामा  बाम गठबन्धनकै बर्चस्व रहेकाले उपसभामुख पनि सत्तारूढ दलकै हुने  निश्चित छ ।