वृद्धा जलाहारी

Bhim Thapa Photo Gallery , ४ वर्ष अगाडि

कास्की,२ असार । फेवातालमा डुङ्गाको सहायताले माछा छोप्न थापिएको तिहारी जाल निकालेर फर्किदै खपौदीका ७२ वर्षीया मिसिरी जलाहारी । तालमा जाल थाप्नु र जालमा परेको माछा बजारमा बिक्री गरी जीविकोपार्जन गर्नु जलाहारी समुदायको पुख्र्यौली पेशा बन्दै आएको छ । तस्वीरः÷रासस