वृद्धा जलाहारी

Bhim Thapa Photo Gallery , June 16th, 2020

कास्की,२ असार । फेवातालमा डुङ्गाको सहायताले माछा छोप्न थापिएको तिहारी जाल निकालेर फर्किदै खपौदीका ७२ वर्षीया मिसिरी जलाहारी । तालमा जाल थाप्नु र जालमा परेको माछा बजारमा बिक्री गरी जीविकोपार्जन गर्नु जलाहारी समुदायको पुख्र्यौली पेशा बन्दै आएको छ । तस्वीरः÷रासस

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe