अकला मन्दिर Bhim Thapa Photo Gallery , ५ वर्ष अगाडि तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । तस्बिर:रासस