राष्ट्रिय जनगणना राष्ट्रपति भण्डारीबाट शुभारम्भ

NewsBankNepal Photo Bank , Photo Gallery , ५ वर्ष अगाडि

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेर राष्ट्रिय जनगणना २०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ । तस्बिर:रासस