एनआरएनको निर्बाचन पौष ११ र १२ मा अनलाईन भोटिङ मार्फत हुने (निर्बाचन कार्यतालिकासहित)

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , न्युज बैंक बिषेश , प्रवास , २ वर्ष अगाडि

काठमाण्डौ, १५ मँसिर । गैरआवासिय नेपाली सँघ (एनआरएन)को निर्वाचन आगामी पौष ११ र १२ गते अनलाइन भोटिङ प्रणली मार्फत हुने भएको छ । एनआरएन द्घवारा जारी बिज्ञप्ती अनुसार १ अध्यक्ष ४ उपाध्यक्ष सहित ५३ पदका लागी निर्बाचन तालिका सार्बाजनीक गरिएको हो । अध्यक्ष पदकालागी यसअघि नै कुल आचार्य, बद्रि केसी तथा रबिना थापाले आ आफ्नो दाबी घोषणा गरिसकेका छन ।
२० अक्टोबरमा सँम्मन्न भै सक्नुपर्ने अधिबेसन तथा निर्बाचन सदस्यता बिबाद पछी परराष्ट मन्त्रालयले हस्क्षेप गरेर रोकेको थियो । हालै उच्च अदालत पाटनले परराष्टको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएपछी एनआरएनलाई निर्बाचन गर्ने बाटो खुलेको हो ।


( हेर्नुहोस निर्बाचन कार्यतालीका)