आहा ! मुस्ताङको सडक

NewsBankNepal Photo Bank , Photo Gallery , ३ वर्ष अगाडि

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खला । तस्वीर: रासस