पदक जितेपछि डेढ वर्षकी छोरीसँग खुशी साट्दै

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Photo Bank , Photo Gallery , २ वर्ष अगाडि

महिला ज्याभ्लिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेपछि डेढ वर्षकी छोरीसँग खुशी साट्दै नेपाल पुलिसकी चन्द्रकला लाम्गाडेले ।