नेपालद्वारा पाकिस्तान १ – ० ले स्तब्ध

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , ३ हप्ता अगाडि

काठमाण्डौ, ३० कार्तिक । ३ बर्षपछी अन्तराष्ट्रि खेल मैदानमा फर्केको पाकिस्तानी फुटबल टिम डेब्यू खेलमा नेपाल सँग स्तब्ध भएको छ । अन्जन विष्टको गोलमा नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा आज जित निकालेको हो ।
दशरथ रँगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १ – ० गोल अन्तरले हराएको हो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालका लागी अन्जनले ८३ औं मिनेटमा गोलगर्दै नेपाललाई १ – ० गोल अन्तरले जित दिलाएका हुन ।