ललितपुर – ३ मा रास्वपाकी डा‍. तोसिमा कार्की निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍. तोसिमा कार्की निर्वाचित भएकी छिन् ।कार्की १४ हजार २०८ मत ल्याएर निर्वाचित भएकी हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।

यस्तै, काठमाडौंको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र  काठमाडौंको क्षेत्र नम्बर ७ मा साेही  पार्टीका गणेश पराजुली विजयी निर्वाचित भएका छन् ।