काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ को शिवपुरी राष्ट्रिय निकुञ्जभित्र अवस्थित पानीले भरिएको धाप बाँध ।
यो बाँध बागमती नदीमा हिउँदमा पानी बगाउन र बर्खामा परेको पानी जम्मा गर्ने ड्याम्म हो । बागमती सुधार परियोजनाअन्तर्गत निर्माण भएको हो । तस्बिर:रासस
Copyrights © 2025 All Rights Reserved by Newsbanknepal