थापाको भजन ‘राधे राधे गोबिन्द’ को म्यूजिक भिडियो सार्बजनीक (भिडियो सहित)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , Spiritual/अध्यात्म , १० महिना अगाडि

काठमाण्डौ, १७ जेठ । स्थानिय मन्दिर तथा भागबत सप्ताहहरुमा मिठो भजन गाउने घनश्याम थापाले आफ्नै शब्द, सँगित तथा स्वरमा राधे राधे गोबिन्द बोलको भजन यूटूयूब मार्फत सर्बजनिक गरेका छन ।
महिला प्रशिक्षार्थी समुहको प्रस्तुती रहेको भजनलाई दिनश खड्काले खिचेका हुन भने गणेश खड्काले निर्देशन गरेका हुन । घनश्याम थापाकै सह निर्देशन रहेको राधे राधे गोबिन्द बोलको भजनको सँम्पादन भने दिनेश खड्का र गणेश खड्काले गरेका छन ।