प्रधानमन्त्री ओलीलाई के भएकाे ?

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , १ महिना अगाडि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।उनलाई सामान्य ज्वरो आएको छ।

ज्वरोका कारण हाल उनी प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको  सचिवालयले जनाइएकाे छ ।