स्वामी आनन्द अरुणको जन्मोत्सव ! तपोबनमा नेता,कलकार र खेलाडीको ओर्इरो(फोटो फिचर )

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

काठमाडौं ।असाढ २ गते सुक्रबार स्वामी आनन्द अरुणको ७४ औ जन्मोत्सवले एउटा नितान्त नौलो र रोमान्चक भेलाको अवसर जुटाइदियो ओशो तपोबनमा।
वासुदेव कुटुम्बकम नाम दिएको सो सभामा आरजु देउवा, प्रदिप गिरि, नारायण काजी श्रेष्ठ, नरहरी आचार्य, सारदा शर्मा, बिनोद ज्ञवाली, सोभा ज्ञवाली, कार्टुनिस्ट राजेश के सी, नायिका निशा अधिकारी, क्रिकेटर शरद वेस्वाकर, उपेन्द्र महतो, समता महतो लगायतका ब्यक्तीहरू तपोबन पुगेका थिए ।
तपोबन पग्नेहरूले रुस , चिन, कजाखस्तान , युक्रेन, पाकिस्तान, वेलायत, जर्मनी, अमेरिका, इरान, कोलम्बिया, नेपाल तथा भारतबाट आएका सधखारुको सांस्कृतिक प्रस्तुतिको आनन्द लिए।
कार्यक्रममा ओशो तपोवनले विस्व वन्धुत्व र सद्भावको सन्देशलाई विस्वभर फैलाएको कुराको सराहना गर्दै उद्योगपति उपेन्द्र महतोले स्वामी आनन्द अरुणको निरन्तर तप र प्रयासले वास्तवमै ओशो तपोवन सबै उदात्त चित्त र आध्यात्मिक खोजिहरुका लागि एक अन्तराष्ट्रिय गन्तव्य भएको प्रतिकृया दिएका थिए ।

फोटो फिचर 

tapoban02  tapoban04 tapoban05 tapoban06 tapoban07 tapoban08 tapoban09 tapoban11 tapoban12 tapoban13 tapoban14 tapoban15 topaban01 19113624_1037778803024696_1532147665239312048_n