यस बर्षको SLC princess नबिना राइ घोषित (फोटो फिचर)

arjun Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौ । सिजन मेडियाको प्रस्तुतमा हिमालयन व्ह्याइट हाउस कलेजको मुख्य प्रायोजन आज सम्म्पन्न भएको एस् एल सि प्रिन्सेजमा नबिना राइ घोषित भएकी छिन ।


३४ जना प्रतियोगी हरु बाट प्रतिस्पर्धा गरिएको छनोटमा प्रश्न उत्तर राउन्डमा १८ जना बाट छानिएर पुन अर्को राउन्डमा १० जना मध्ये बाट नबिन राइले ताज पहिरन सफल भएकी थिईन ।

01
फस्ट रनर अप स्‍मृति नेपाल भएकी थिइन भने सेकेन्ड रनर अप सालीन नेपाल घोषित भएकी छिन । बिभिन्न बिधामा सबै प्रतियोगीहरुलाई अवार्ड बितरण पनि गरिएको थियो ।

SONY DSC
कमलादी स्थित प्रज्ञा प्रतिस्ठानमा आयोजना गरिएको सो कार्यक्रम राष्ट्रिय फोटो पत्र्कार समुहका सचिव प्रदिप राज वन्तले गरेका थिए ।

SONY DSC

 

SONY DSC

 

SONY DSC

 

SONY DSC

 

SONY DSC

 

SONY DSC

तस्विर – शिव सत्याल