यसरी भएको थियो त्रिभुवन विमानस्थलमा आपतकालीन उद्धारको पूर्वाभ्यास (फोटो फिचर)

arjun Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,९ असार । दुर्घटनाका बखत हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन त्रिभुवन विमानस्थलमा शुक्रवार हवाई सुरक्षा तथा आपतकालीन उद्धारको पूर्वाभ्यास गरियो । यो पूर्वाभ्यासमा विमानस्थलभित्र कार्यरत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र ‘मेडिकल टिम’ को सहभागिता थियो ।

p2

p3

p4p5

तस्बिर : रासस