मध्यरातमा हनुमन्ते खाेला बस्तिमा पसेपछि….

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

भक्तपुर ।अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि सुरक्षाकर्मी राती नै लाइफ ज्याकेट सहित रर्याफटिङ वोट लिएर भक्तपुर मध्यपुरथिमिका बासिन्दाको उद्दारमा खटिएका थिए । बालक, बृद्धबृद्धा, असक्त थुप्रैको उद्धार गरि सुरक्षित स्थानमा लगेर राखेको थियो ।

तस्वीर: रासस