मोबाइल मेलाको समय थपियो, एउटा किन्दा अर्को सित्तैमा

arjun Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Photo Bank , Photo Gallery , ७ वर्ष अगाडि

 

काठमाडौं । चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको
अफर भित्रको अफर सहितको मोबाइल मेलामा ग्राहकहरुको
सहभागिता बढेपछि समय थप गरिएको छ ।

के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसर पारेर
अफर माथिको अफर सहित मोबाईल मेला संचालन गरेको हो ।
एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने
योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाई छ ।
मोबाइल मेला भदौ १६ गतेसम्म संचालनहुनेछ ।
मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९
रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध रहेका छन् ।
डाउन पेमेन्टका साथै सुन्य प्रतिशत ब्याजदरमा
किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक
अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र
अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा
मोबाईल खरिद गर्न सक्ने छन् ।

साथै पुरानो साटेर नयाँ मोबाईल लिन सकिने
पनि ग्लाइडरले बताए । त्यसै गरी मोबाइलको खरिदमा ५०
प्रतिशतसम्म छ७३घढसटको व्यवस्था समेत गरिएको छ ।
यसैगरी एउटा किन्दा अर्को सित्तैमा योजना अन्तर्गत लेनोभोको
के फाइभ नोट २९ हजार ९ सय ९९ र २ वटा भिआर जेटिई एस
सेभेन २० हजार ९ सय ९९ र २ वटा जेटीई आई फाइभ ९ हजार
९ सय ९९ मा बाई वान गेट वान फ्रिमा अरु थप मोबाईल हरु रहेका
छन् । एमआई फाइभ एसमा ४० प्रतिशत छ७३घढसटका साथै एक्सचेञ्ज
अफर पनि उपलब्ध छ ।