काठमाडाैं,१४ भदाै। प्रहरी प्रधान कार्यालयले ३५ जना वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)काे सरूवा गरेकाे छ ।
गृहमन्त्रालयकाे यही भाद्र १३ गतेकाे निर्णय अनुसार जनपद समूह तर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूकाे सरूवा गरिएकाे कार्यालयले जनाएकाे छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

