के तपाईं नेपालबाट कतार जाँदै हुनुहुन्छ?यस्तो छ मापदण्ड

Bhim Thapa Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाडाैं । कोरोना संक्रमणका कारण देखाउँदै कतार सरकारले नेपालबाट जानेहरुको लागि केही मापदण्ड तय गरेको छ । कतार प्रवेश गर्ने यात्रुहरुको लागि गत अषाढ २८ गतेदेखि नै लागू हुने गरी मापदण्ड अध्यावधिक गरेको हो ।

हरेक यात्रुले नेपालमा तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पिसिआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइनेछ ।

यस्तै खोपको मात्रा पूरा नगरेका, खोप लगाएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा Discover Quatar वेबसाइटमा बुकिङ्ग गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्नेछ ।

यस्ता छन् मापदण्ड: