सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटवासी जोखिम मोलेर यात्रा गर्दै । सडक नहुँदा सिमकोट गाउँपालिका र आसपासका पालिकावासी उपचार वा उपभोग्य समान किन्न कष्टकर यात्रा गर्न बाध्य छन् । तस्बिर :रासस
Copyrights © 2024 All Rights Reserved by Newsbanknepal