काठमाण्डौ,१ भदौ । सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिबर्त गरेको छ । हिजोको मन्त्री परिषदको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका हरिशँकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्टपति समक्ष सिफारिस गरेको थियो ।
सोहि सिफारिषका आभारमा राजेश झालाई पदमुक्त गर्दै काँग्रेसका पुराना नेता हरि शँकर मिश्रलाई राष्टपति बिधा भण्डारीले संबिधानको धारा १६३ को उपधारा २ बमोजिम २ नँ प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको हो ।