माधव नेपालले गरे नेकपा एमाले (समाजवादी) दर्ता, चुनाव चिह्न खुला किताब

NewsBankNepal MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं,२ भदाै । एकताकाे प्रक्रियामा रहेकाे नेकपा एमाले अन्तत विभाजित भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

साे पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । दल विभाजन अध्यादेश जारी भए लगत्तै नेपाल समूहले दल दर्ता गरेकाे हाे । अब नेपाल समूहलाइ देउवा सरकारमा सहभागि हुन बाटाे खुलेकाे छ ।