झुण्डिएर यात्रा

NewsBankNepal Photo Gallery , ५ वर्ष अगाडि

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीमा जीपमा झुण्डिएर यात्रा गर्दै सर्वसाधारण । दमौली बजारमै जोखिमपूर्ण रुपमा यात्रा गर्दा पनि प्रहरीको दृष्टि पुग्न सकेको छैन । तस्वीर :रासस