काठमाण्डौ,२२ असोज । गत असार २९ गते शेर बहादुर देउवा प्रधानमन्त्री भएदेखिनै अधुरो रहेको मन्त्रीमण्डलले आज पुर्णता पाएको छ । पुर्णता पाएपछी अब ३ राज्यमन्त्री सहित २५ सदस्यिय मन्त्रीमण्डल गठन भएको हो । जसमा प्रधान न्यायाधिस चोलेन्द्र शम्सेर राणाले समेत भाग पाएका छन । उहाँको कोटामा उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालय परेको छ र मन्त्री बनेका छन नेपालगन्जका गजेन्द्र हमाल ।
अरु को को कुन कुन मन्त्री भए हेनुहोस राष्टपति कार्यालयको पत्र जस्ताको तस्तै ।



