फुलकाेर्ट बैठक:सर्वोच्च अदालतमा मुद्दाको पेसी अब गोलाप्रथाबाट हुने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैंं । सर्वोच्च अदालतमा मुद्दाको पेसी अब गोलाप्रथाबाट हुने भएको छ ।

सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन गर्दै गोलाप्रथाको कार्यविधि पारित गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको हो । त्यसका लागि सर्वोच्च अदालत नियमावली संशोधन गरिएको छ ।