माओबादी पछी समाजबादीका अध्यक्ष नेपाललाई कोरोना सँक्रमण

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्वास्थ्य , ४ वर्ष अगाडि

काठमाण्डौ २७ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

नेपालको स्वास्थ ‘परीक्षण गर्दा आज कोरोना सँक्रमण पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले नेपालकोको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’ यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।