गौतमबुद्ध विमानस्थलमा पानीको फोहरा

NewsBankNepal Photo Bank , Photo Gallery , ४ वर्ष अगाडि

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले बिहीबार ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सजावटका लागि प्रयोग गरीएको पानीको फोहरा। तस्वीर: रासस