कागेश्वरी मनोहरामा ५ मा नेपाली काँग्रसका पाण्डे २८ मतले निर्बाचित

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , २ वर्ष अगाडि

काठमाण्डौ, ६ जेठ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा ५ मा नेपाली काँग्रेसका उम्मेद्धवार शँकर पाण्डे निर्बाचित भएका छन । पाण्डेले नेकपा एमालेका लेखनाथ पुडासैनिलँइ २८ मतले पछी पार्दै निर्बाचित भएका हुन । निर्बाचित पाण्डेले ६ सय ५१ मत पाएका थिए भने निकटतम् प्रतिद्धन्दी पुडासैनीले ६ सय २३ मत पाएका थिए ।
खुल्ला सदस्यमा भने १ नेपाली काँग्रेसका आत्माराम पौडेल र नेकपा एमालेका शुशान्त श्रेष्ठ निर्बाचित भएका छन । त्यसैगरी महिला सदस्यमा एमालेकी सरस्वती खनाल र दलित महिला सदस्यमा एमालकै गोमा रोक्का (बिशुखें) बिजयी भएका छन ।