इन्द्र सराेवर ताल जस्तै देखिने ‘धाप’ ड्याम

NewsBankNepal Banner Headline with Image , Photo Bank , Photo Gallery , २ वर्ष अगाडि

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ को शिवपुरी राष्ट्रिय निकुञ्जभित्र अवस्थित पानीले भरिएको धाप बाँध ।

यो बाँध बागमती नदीमा हिउँदमा पानी बगाउन र बर्खामा परेको पानी जम्मा गर्ने ड्याम्म हो । बागमती सुधार परियोजनाअन्तर्गत निर्माण भएको हो । तस्बिर:रासस