सोताङले कुइकेलको मायाँ बाँडे

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , साहित्य , ५ महिना अगाडि

काठमाण्डौ, १७ भदौ । गितकार गोबिन्द कुइकेलको अर्को गित नेपाली साँगितिक बजारमा आएको छ, सु प्रसिद्ध गायक उदय सोताङको अवाजमा बजारमा आएको अधुािक गित मायाँ गर्नु दुःख बाँड्नु पाप हुँदो रैछ बोलको गित पुस्कर सुनुवारको अफिसियल युट्यूब च्यानलबाट सार्बजनिक भएको हो ।

स्रष्टा सम्मान ग्रहण गर्दै गितकार गोबिन्द कुइकेल

१ सय असि भन्दा बढी गितमा शब्द उनेका कुइकेलको यो गितमा पुस्कर सुनुवारले सँगित सँयोजन गरेका छन भने मेलोडी नेपालले मिक्सिङ तथा अडियो भिडियोको सँयोजन गरेको छ ।