काठमाडाैं । सुनचाँदीको भाउ बढ्ने र घट्ने क्रम रोकिएको छैन । आज सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज (आइबार) छापावाल सुन प्रतितोला ७१ हजार
काठमाडाैं,२५ भदाै । नेपाल बार एसोसिएसनले बहुचर्चित एनसेलको कर विवाद सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे अध्ययन गर्न समिति गठन गरेको छ । बारले वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको
काठमाडाैं,२४ भदाै ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २–२ रुपैयाँ घटाएको हो। नयाँ मूल्य अाजै मध्यान्ह १२ बजेबाट लागू भएको छ।
काठमाडाैं ,२० भदाै । सुनको मूल्य आज प्रतितोलामा १४ सय रुपैयाँले घटेको छ । चाँदीमा पनि आज ४० रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो दुई महिनादेखि
काठमाडौं, १९ भदौ । चिनियाँ ह्याकरहरुले विभिन्न बैंककाे एटीएमबाट ३ करोड ५८ लाख रुपैयाँ चोरी गरेकाे राष्ट्र बैंकले जनाएकाे छ । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन
काठमाडाैं,१८ भदाै ।पछिल्लो दुई महिनादेखि निकै उतारचढावबीच कारोबार हुँदै आएको सुनको मूल्य आज बुधबार प्रतितोलामा हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ७३ हजार
काठमाडाैं,१५ भदाै । नेपाल राष्ट्र बैंकले बैंक खातामा रहेको रकम नलुटिएकाले ढुक्क रहन आग्रह गरेको छ । ह्याकरले एटिएमको करोडौँ रकम लुटेको खबर सार्वजनिक भएपछि राष्ट्र बैंकले आम नानगरिकलाइ ढुक्क हुन आग्रह
काठमाडाें,१५ भदाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ
काठमाडाैं,१४ भदाै ।सातामा ३ पटक उडान भर्ने गरी जापानको ओसाका उड्न थालेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानको उडान तालिका यात्रु अभावमा एक सातामै घटाइएको छ। यात्रुको संख्या अपेक्षितभन्दा निकै कम भएपछि
काठमाडाैं,१३भदाे ।सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ । नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको