काठमाडाैं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित
धनुषामा सडक अबरूद्ध गरी प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गणेशमान चारनाथ नगरपालिकामा आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो ।रबरको गोली
काठमाडाैं । प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको
पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा आज बिहान मलामी बाेकेकाे बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ८ मध्ये ७ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।उनीलाई उपचारका लागि
काठमाडाैं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खुलेकाे छ । २२९ जना अधिकृत क्याडेटका लागि सेनाले आज विज्ञापन खुलाएको हो ।आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त
काठमाडाैं । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ ।   दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र
काठमाडाैं । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको
काठमाण्डौ १७ पुष । नेपाल इन्जिनियरिङ कलेज अन्तर्गत प्रयोगात्मक अनुसन्धान तथा ग्रामीण विकाश केन्द्र (CARRD) ले हरेक वर्ष विविध इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्दै आइरहेको प्रतियोगिता हिजो सँम्पन्न
काठमाण्डौ,१७ पुष । गाउँगाउँमा रोजगार सिर्जना गर्नकालागी उत्पादनमा ध्यानदिन पुर्बमन्त्री एबँ बागमती प्रदेशका साँसद रामेश्वर फुयालले आग्रह गरेका छन । नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको नबनिर्मित भवन उद्घाटन तथा उपशाखालाई
काठमाडाैं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू भएको छ । माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएकाे हाे ।  निर्वाचन प्रक्रिया अन्तर्गत  पुस २०