जिल्ला प्रशासन कार्यालय, कास्कीद्वारा बिहीबार पोखराको फेवातालमा आयोजित जलउत्पन्न विपत् घटनाको उद्वारसम्बन्धी संयुक्त अभ्यास गरिँदै। तस्बिरः रासस
रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिए ढोरपाटन (बागलुङ), १४ माघ । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बागलुङ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे
रोल्पाको सुनिल स्‍मृति गाउँपालिका–१ स्थित घोडागाउँको जङ्गलमा रहेको रातो माटोको चौर र ससाना ढिस्को । अनौठो भू–बनोट भएकाले यस क्षेत्र आन्तरिक पर्यटकहरुका लागि पर्यटकीयस्थल बनेको छ। तस्बिरः रासस
काठमाडौं— नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लगिएको छ। आकाशमा उड्ने हेलिकप्टर सडकमार्ग हुँदै सारिँदा आम नागरिक उत्सुकतापूर्वक हेर्दै थिए। सेनाको भद्रकालीस्थित सैनिक मुख्यालयमा प्रदर्शनका लागि
देवघाटको बेनी सङ्गममा मकर स्नान गर्न आएका भक्तजन । नवलपुर, तनहुँ र चितवन अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटधाममा माघ १ गतेदेखि एक महिने मकर स्नान सुरु भएको छ ।
काठमाडौं । पश्चिमी वायुको प्रभावले बिहीबार देशका पश्चिमी भागमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा हिमपात भइरहेको छ ।हुम्लाको सिमिकोट, मुगुको ताल्चा विमानस्थल अखासपास, रुकुमपूर्वको माथिल्लो भेगका साथै उच्च पहाडी क्षेत्रमा
बाजुराको बूढीनन्दा नगरपालिका-४ कुरुकी ३१ वर्षीया पानसरा रोकाया सुत्केरी व्यथा लागेपछि मङ्गलबार स्वास्थ्य संस्था जाने क्रममा बाटोमै छोरीलाई जन्म दिनुभएको छ । तस्बिरः रासस
काठमाडौं । भारतका बहु चर्चित आध्यात्मिक गुरु मोरारी बापूले ओशो तपोवनको भ्रमण गर्नु भएको छ । सुक्रबार भारतबाट आफ्नै निजि बिमान मार्फत् काठमाडौं ओर्लनुभएका मोरारी बापू एरपोर्टबाट पशुपतिनाथ जानुभएको थियो ।