काठमाडाैं ।   निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुवै समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ ।   आयोगको आइतबारको बैठकले राजनीतिक दलसम्वन्धी
काठमाडाैं । अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादवी भण्डारीले आज जारी गर्नु भएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’
काठमाडाें । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना
काठमाडाें । बिनाशकारी भूकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शनिबार धरहराको २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्दै
काठमाडाैं । नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुले साेमबार काठमाडाैंकाे साेल्टी हाेटलमा आयाेजित कार्यक्रममा आफ्नाे नयाँ डिजाइन प्रस्तुत गरेका छन् । अस्तित्व नामक फेशन
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं भित्रिएसंगै भूमण्डलाई पनि सहयोग पुग्ने बताउनुभएको छ । भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाका
बनेपा । जनआन्दोलन २०६२/६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ । नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उनलाई
तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । तस्बिर:रासस
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी यही चैत ९ र १० गतेसम्म बङ्गलादेशको राजकीय भ्रमण सम्पन्न गरी मंगलबार स्वदेश फर्केकी छन् ।बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर